Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
दमौलीको मादि सेति नदिमा आज हरिबोधिनी एकादशीमा भक्तजनको भिडभाड ।
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ । तस्बिर: रासस
तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुरमा पर्यटकको चहलपल बढ्न थालेको ।
छठ पर्वको अन्तिम दिन शुक्रबार सर्लाहीको बागमती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै बालिका। तस्बिर : रासस
छठ पूजाका लागि सजाइएको महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–२, अस्पतालस्थित पोखरीको घाट ।तस्बिरः रासस
तनहुँको म्याग्दे गाउँपालिका ६ धैरेनीमा उत्पादित सयपत्री फूल बिक्रीका लागि माला बनाइँदै । यहॉका तीन युवाले व्यावसायिक रुपमा फूलखेती गरेका छन् । तस्बिरः रासस
बन्दिपुरको टुँडिखेलबाट देखिएको दृष्य ।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा रहेको भ्यूटावर । यहाँबाट हिमश्रृङ्खला, दमौली बजारलगायतका आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ । तस्बिरः रासस
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरु । विद्यालयले विद्यार्थीहरुलाई बिदाको समयमा विभिन्न प्राकृतिकस्थलहरुमा लगेर प्रकृतिको महत्वबारे जानकारी दिने गरेको छ ।
भक्तपुर दरबार स्क्वायरमा घुम्न आएका विदेशी पर्यटक यहाँको सम्पदास्थलको अवलोकन गर्दै। तस्बिर: रासस
मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ ।
« Previous
1
…
7
8
9
10
11
…
148
Next »