कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरु । विद्यालयले विद्यार्थीहरुलाई बिदाको समयमा विभिन्न प्राकृतिकस्थलहरुमा लगेर प्रकृतिको महत्वबारे जानकारी दिने गरेको छ ।