Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
बन्दिपुरको टुँडिखेलबाट देखिएको दृष्य ।
तनहुँ तरङ्ग
१४ कार्तिक २०८१, बुधबार
849
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते खोला नजिकैबाट लिइएको धौलागिरि हिमाल। बदलिँदो मौसम परिवर्तनको असरको कारण हिउँदमा समेत धौलागिरिहिमालमा हिउँ खासै देखिको छैन । तस्बिरः रासस
व्यास १३ बेनीकोटमा स्थानियले सुन्तला टिपेर बजारमा बिक्री गर्न ल्याउनका लागि तयारी गर्दे ।
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् । तस्बिरः रासस
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडि स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा । समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उद्देश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिर / रासस
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक बिस्तारका लागि भित्ता काट्ने काम हुँदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि यस ठाउँमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेर समेत काम भइरहेको छ । तस्बिर : रासस
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस