आजको तस्बिर photo of the day tanahun taranga news

जुम्लाको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको ‘स्वास्थ्य प्रवर्धन’ कार्यक्रममा स्थानीय महिलालाई कसरी स्वस्थ रहने भन्नेबारे जानकारी दिँदै पालिकाका स्वास्थ्यकर्मी । तस्बिरः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार दर्शन गर्न आएका भक्तजनहरुबाट सङ्कलन भएको भेटी रकम गणना गरिँदै । तस्बिर ः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर र आसपासको क्षेत्र । १६औँ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा गरेको यस ठाउँमा अहिले दर्शन गर्न देश तथा विदेशबाटसमेत धर्मावलम्बीहरु आउने गरेका छन् । तस्बिर ÷रासस

आजको तस्बिर photo of the day tanahun taranga news

म्याग्दीको बेनी नगरपालिका–४ स्थित म्याग्दी नदीको किनारमा रहेको सिंगा तातोपानी कुण्ड परिसरमा सोमबार साँझ आरति गरिँदै । प्राकृतिक उपचार र पर्यटकीयस्थलको रुपमा परिचित तातोपानीमा आउने पाहुनाहरुलाई लक्षित गरेर तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार साँझ आरती गर्न थालेका हो । तस्बिर/ रासस

आजको तस्बिर photo of the day tanahun taranga news

पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन । तस्बिर: रासस

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छः उपप्रधानमन्त्री सिंह

तनहुँ तरङ्ग | ८ श्रावण २०८१, मंगलवार १७:५८

advertise with tanahun taranga news

अर्थमन्त्रीलाई कर्मचारीको बिफ्रिङः अर्थतन्त्रका ४६ चुनौती सामना गर्न २९ क्षेत्रमा सुधार आवश्यक

तनहुँ तरङ्ग | ८ श्रावण २०८१, मंगलवार १७:३४

advertise with tanahun taranga news

प्राकृतिक विपद्बाट प्रभावित सबै जिल्लामा राहतको प्रबन्ध भएको छ : गृहमन्त्री लेखक

तनहुँ तरङ्ग | ८ श्रावण २०८१, मंगलवार १७:१८

advertise with tanahun taranga news
Tanahun Taranga news

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

सबै समाचार

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

खेलकुद

जीवनशैली

तनहुँ बिशेष

मनोरञ्जन

राजनीति

विचार / ब्लग

साहित्य तरँग

सूचना-प्रविधि

स्वास्थ्य

Tanahun Taranga Media

6990 subscribers

Subscribe
समाचार सुन्नुहोस