Listen
आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गास्थित बन्दीपुर केवलकारको बटम स्टेसनमा स्काई साइक्लिङ गर्दै आन्तरिक पर्यटक । साहसिक खेल मानिने स्काई साइक्लिङप्रति पर्यटकको आकर्षण बढ्दो छ। तस्बिरः सागर गिरी/रासस

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल। ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं २०७३ असार २९ गते सम्झौता भएको पुलको काम हालसम्म ६० प्रतिशत मात्रै सकिएको छ। तस्बिरः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्ता काट्ने काम हुँदै ।तस्बिर : रासस

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको ऋषिङ् गाउँपालिका-१,  काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध  हिमशृङ्खला । तस्बिरः रासस

आजको तस्बिर photo of the day tanahun taranga news

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती । तस्बिरः रासस 

advertise with tanahun taranga news

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

तनहुँ तरङ्ग | १७ माघ २०८२, शुक्रबार

advertise with tanahun taranga news

आठौं व्यास नगर अल्ट्रा म्याराथनको उपाधि करन रावललाई

तनहुँ तरङ्ग | १७ माघ २०८२, शुक्रबार

चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवारः दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

तनहुँ तरङ्ग | १७ माघ २०८२, शुक्रबार

अछाम पुगे बालेन शाह : भूपदेवको पक्षमा मंगलसेनमा माहौल तताउँदै

सबै समाचार

अंग्रेजी समाचार

अन्तर्राष्ट्रिय

अन्तर्वार्ता

खेलकुद

जीवनशैली

तनहुँ बिशेष

मनोरञ्जन

राजनीति

विचार / ब्लग

साहित्य तरँग

सूचना-प्रविधि

स्वास्थ्य

हाम्रो युटुब च्यानलबाट

Tanahun Taranga Media

18700 subscribers

Subscribe