Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकमा नाला निर्माण गरिँदै । राजमार्ग विस्तारका लागि दमौली खण्डमा यतिवेला धमाधम काम भइरहेको छ । तस्बिरः रासस
मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ ।
मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ ।
माघी पर्वको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामामा आयोजित माघी मेलामा नाचगान गर्दै स्थानीय थारू कलाकारहरु ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । सङ्घले प्रथम तहको चट्टान आरोहण सिकाउन यहाँ प्रशिक्षण दिने गरेको छ । तस्बिरः रासस
तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस
तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ ।तस्बिर : रासस
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ । तस्बिरः रासस
घरमै भिर मौरीको घार
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डाँडामा निर्माण भइरहेको पदमार्ग पर्खाल । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका ५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिरः रासस
1
2
3
…
143
Next »