Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ । तस्बिर÷रासस
संविधान दिवसको अवसरमा बुधबार तनहुँको व्यास नगरपालिका–३ प्रशासनचोकमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेलगायत । तस्बिर÷रासस
डेङ्गुबाट तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता,
विश्वकर्मा बाबाको मन्दिर
ऐनापहरा झरना भएको ठाउँ, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा झरना भएको ठाउँ । राजमार्गसँगै जोडिएको झरनामा राजमार्गमा यात्रा गर्नेहरु सवारी साधन रोकेर पुग्ने गरेका छन् । रासस
तिजको गीतमा नाच्दै विदेशी महिला, तिजको दिन सोमबार पशुपतिनाथ मन्दिर परिसरमा तिजको गीतमा नाच्दै विदेशी महिला । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस
चौठचन्द्र पर्वमा मिठाइ किनबेच,महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार चौठचन्द्र पर्वको लागि मिठाइ किनबेच गरिँदै । तस्बिर ः सञ्जीतकुमार मण्डल÷रासस
भवन उद्घाटन गर्दै प्रहरी प्रमुख रेग्मी, विश्वकर्मा पूजाको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पुर्ण प्रहरी कमचारीको कपडा सफाइका लागि निर्माण गरिएको भवनको उद्घाटन गर्दै सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी ।
काठेपुल पार गर्दै सवारीसाधन, हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । तस्बिर ः नवीन लामिछाने/रासस
बाली संस्कृति धान्दै ठाकुर, सुनसरीको इनरुवा–२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ ।
CHINA-BEIJING-FASHION WEEK-OPENING (CN), (230916) — BEIJING, Sept. 16, 2023 (Xinhua) — A model presents a creation designed by Laurence Xu during the Beijing Fashion Week in Beijing, capital of China, Sept. 15, 2023. The fashion week is held in Beijing from September 15 to 22, featuring shows and activities at the location of several fashion landmarks in the city. (Xinhua/Cai Yang)
« Previous
1
…
144
145
146
147
148
Next »