२९ भाद्र २०८१, शनिबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
भवन उद्घाटन गर्दै प्रहरी प्रमुख रेग्मी, विश्वकर्मा पूजाको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा सम्पुर्ण प्रहरी कमचारीको कपडा सफाइका लागि निर्माण गरिएको भवनको उद्घाटन गर्दै सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी ।
सुरेश सुनार
१ आश्विन २०८०, सोमबार १८:०२
619
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबार। चौधौ शताब्दीमा तत्कालीन मुस्ताङी राजा आङदेन साङ्वो विष्टको कार्याकालमा लोमान्थाङ दरबार निर्माण भएको इतिहास छ। तस्बिर: रासस
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले तनहुँको दमौलीमा तीन तारे स्तरको होटल विहिबारबाट संचालनमा ल्याएको छ । देशैभर होटल, रिर्सोट, रेष्टुरेण्ट र क्याफेहरु सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले विहिबारदेखि दमौलीमा सेवा विस्तार गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गर्नुभएको छ ।
पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट मङ्गलबार बिहान देखिएको माच्छापुछ्रे हिमाल। केही दिनयता वर्षा थामिएपछि हिमाल खुलेका छन्। तस्बिर: रासस
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल। तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रूपमा चिन्ने गरिन्छ। यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमा रहेको छ। तस्बिर: रासस
नेपालमै पहिलो पटक चार लेनको पुल निर्माणको काम तनहुँमा भइरहेको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिकाको वडा नम्बर ४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।
समाचार सुन्नुहोस