तनहुँ तरङ्ग
१ आश्विन २०८०, सोमबार १८:१७
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गणेशपुरमा रहेको विश्वकर्मा बाबाको मन्दिर । विश्वकर्मा पूजा, आजैका दिन वर्षभरि कुनै पनि अप्रिय घटना नहोस् भनी पार्टपूर्जा, यन्त्र, फलाम र मेसिनको पूजा गर्ने चलन छ । तस्बिर ÷मणिराम दाहाल÷ रासस