Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको लापुबेँसीस्थित न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । उत्तरी गोरखाको लार्केपासदेखि मनासलु हिमालसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटक न्याउली झरना भएर जाने गरेकाले पनि आकर्षणको केन्द्र बनेको हो ।
नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । भारतीय दूतावासको रु दुई करोड ७३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
तनहुँको आबुखैरेनीमा शुक्रबार राखिएको हाट बजार ।
मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दर्शन र पूजा आराधनाका गर्न पुगेका पर्यटक ।तस्बिरः रासस
छठ पर्वलाई लक्षित गर्दै बिक्री गर्न बाँस र बेतबाट विभिन्न सामग्री बनाउँदै महाेत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका -१ का डाेम समुदाय। तस्बिर: रासस
हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-५ मानुङकोटमा चङ्गा चैट कार्यक्रम गरेको छ ।
मौसममा सुधार हुन थालेपछि किसान धान काट्ने चटारोमा व्यस्त भएका छन्।
तनहुँको व्यास नगरपालिका–१ र २ करङकाठ जोड्ने बुल्दीखोला माथिको कल्भर्ट भत्किएको अवस्थामा। बसपार्कसमेत रहेको त्यस ठाउँमा सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। तस्बिरः रासस
दसैँ , तिहार मनाउन बारेकोट–४ चाखुरेपाटनबाट भेडा लिएर घरतर्फ फर्किंदै बारेकोटवासी। चरिचरनका लागि उनीहरूले भेडीगोठ चाखुरेपाटन ल्याएका थिए। तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा मंगलबार साँझ देखिएको सुन्दर दृश्य । तस्बिर : गल गुरुङ
इनरह्विल क्लव अफ दमौलीले व्यास ५ चापाघाट स्थित बेद ब्यास ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा मंगलबार आश्रमलाई नगद ११ हजार १ सय २१ तथा फलफूल र खाजा सहयोग गरेकोगरेको हो ।
« Previous
1
…
8
9
10
11
12
…
148
Next »