Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका-८ मा पर्ने फोक्सुण्डो ताल किनारास्थित रिग्मो गाउँमा रहेको १० औं शताब्दी भन्दा अगाडि स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा । समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उद्देश्यले गुम्बा स्थापना भएको इतिहास छ । पछिल्लो समय व्यवस्थित रुपमा गुम्बाको पुनर्निर्माण गरिएको छ। तस्बिर / रासस
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक बिस्तारका लागि भित्ता काट्ने काम हुँदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि यस ठाउँमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेर समेत काम भइरहेको छ । तस्बिर : रासस
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको दृश्य । कुहिरो र सूर्योदय हेर्न यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिर : रासस
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालीका-४ हुम्डेस्थित किलिन लेक र लेक (ताल)मा देखिएको अन्नपूर्ण दोस्रो हिमालको छायाँ । तस्बिर : रासस
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६, रामथाङ क्षेत्रबाट देखिएको कञ्चनजंघा क्षेत्रमा पर्ने सातो पिक हिमालको सुन्दर दृश्य। तस्बिरः रासस
हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य । तापक्रम वृद्धिका कारण हिमालमा हिउँ छिटो पग्लिँदा चिसोयाममा पनि कालो पत्थर देखिएको हो । तस्बिरः रासस
राष्ट्रिय दलित आयोगका सदस्य माननिय सुन्दर पुरकोटीलाई मायाको चिनो प्रदान गर्दै तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरी र सल्लहकार बिनोद कुमार बिक
गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा रहेको नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको नाममा रहेको भीमसेन पार्क आन्तिरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा परेको छ ।
मोदी गाउँपालिका-१ झिलिबराङ्गस्थित कोखेडाँडा
पोखरा महानगर-३२ सिस्टेनी फाँटबाट देखिएको रूपातालमा माछापुच्छ्रे हिमालको छाया। तस्बिर: रासस
राष्ट्रिय महिला फुटबलकी सदस्य विमला विकलाई सोमबार व्यास नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले नगद रु ३० हजार सहित विकलाई सम्मान गरेको हो ।
« Previous
1
…
6
7
8
9
10
…
148
Next »