Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ओभरीस्थित निकुञ्ज संरक्षणमा रहेको अर्जुनबाण गणको संयोजनमा प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धिका लागि राखिएका प्रदर्शनीका सामग्री अवलोकन र स्टलमा राखिएका सामग्रीबारे जानकारी लिँदै विद्यार्थी । तस्बिर÷रासस
वाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज हेटौंडामा सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिममा धारणा राख्दै प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान । तस्बिर÷रासस
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता हुँदै । तस्बिरः रासस
पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ । तस्बिर ÷रासस
काठमाडौँको माइतीघर मण्डलामा शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउँदै आज सडकमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका । तस्बिर÷रासस
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अमेरिकाको न्यूयोर्कमा शुक्रबार भएको भेटवार्ता । तस्बिर ÷रासस
काठमाडौँको माइतीघर मण्डलामा शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउँदै आज सडकमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिका । तस्बिर÷रासस
व्यास नगरपालिका–४ सिमलटारका नागरिसँग भेटघाट गर्दै प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्ले । केही दिन यता आफू निर्वाचित क्षेत्रका नागरिकलाई भेटघाट गर्न उहाँ व्यस्त हुनुभएको छ । तस्बीर÷रासस
बागलुङ नगरपालिका–२ मरेपिपलस्थित बागलुङ नगरपालिकाले सडक विस्तार गर्ने क्रममा क्षति पुगेको भगवती सापकोटाको घर । तस्बिर÷रासस
राष्ट्रपति रामचन्द्र पौडेलको शनिबार दमौलीमा हुने कार्यक्रमका लागि शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित तयारी बैठक । तस्बिर÷रासस
तनहुँको दमौलीमा बिहीबार दिगो शान्ति र विकासको कामना गर्दै आयोजित पदयात्रामा सहभागीहरु । स्थिरता र दिगो विकासको कामना गर्दै गरिएको पदयात्रामा सयौँ सहभागी थिए । तस्बिर÷रासस
म्याग्दीको बेनीमा बिहीबारदेखि सुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनका अवसरमा बेनी बजारमा निकालिएका झाँकीसहितको ¥यालीमा सहभागीहरु । तस्बिर÷ रासस
« Previous
1
…
143
144
145
146
147
148
Next »