Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
आजको तस्बिर
पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने हिमालपारीको जिल्ला मुस्ताङमा बर्खापछि मौसम खुलेसँगै आकर्षक देखिएको छ ।
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको समर–भेना–झैटे खण्डको सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समरको पहाड र पृष्ठभूमिमा देखिएको बादलले ढाकेको नीलगिरि हिमालको दृश्य। जोमसोमदेखि उपल्लो मुस्ताङ जाने सडक यात्राका क्रममा रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ। तस्बिरः रासस
सर्लाहीको कबिलासी नगरपालिका–६ जमुनियास्थित खोलामा माछा मार्न जाल हान्दै एक मछुवारा। वर्षाको समयमा यहाँका खोलाहरूमा माछा पाईन्छ। तस्बिरः रासस
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा नदी फर्काउन बनाइएको सुरूङ। तस्बिरः रासस
दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् ।
पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि घोषणा गरेको हो ।
मोरङको लक्ष्मीमार्गमा भोलि शुक्रबारदेखि सुरू हुने सातौं अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपका लागि व्यवस्थापन गरिएको मैदान। तस्बिरः रासस
लियो क्लब अफ तनहुँले विहिबार दमौली स्थित जिल्ला कारागार तनहुँमा चमेनागृह सुधारको निम्ति टायल्स हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त टायल्स जुटाउन महत्वपूर्ण योगदान क्लबका कोषाध्यक्ष प्रकाश गुप्ताले गर्नुभएको थियो ।
तनहुँ मालपोत कार्यालय
भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङलाई स्याउ खेतीको माध्यमबाट कृषि पर्यटनको प्रर्वद्धन गर्नका लागि गाउँपालिकाले स्याउ आकृतिकै प्रवेशद्धार बनाएको हो । तस्बिरः रासस
बर्खापछि सुनसान बनेको अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
« Previous
1
…
9
10
11
12
13
…
148
Next »