सुरेश सुनार तनहुँ

लाेकप्रिय गायक तेजश रेग्मिकाे फुल्याे लालुपाते गित सार्बजनिक भएकाे छ । लाेक भाकामा रहेकाे उक्त गित हिजाेसाझ सार्बजनिक भएकाे थियाे । माैलिक कला र संकृतिकाे जगेर्ना गर्ने उद्धेश्यले गाउकाे परिभेसलाई मध्यनजर गरि उक्त गित निर्माण गरीएकाे निर्देशक सर्जन थापाले बताएका छन । तनहुँकाे चर्चित ठाउँ तनहुँसुर, घाँसीकुवा लगाएतका स्थानमा गितकाे छायांकन भएकाे छायांकन एबं गितका सल्लाहकार सन्ताेस पिठाकाेटे मगरले बताएका छन ।

tanahun taranga

माया प्रेमभावले भरिपूर्ण लालुपाते गितमा तनहुँका चर्चित माेडल देब मगर, अस्मिता थापा मगर , शाेभा थापा मगर, सुदिप थापा लगाएतका कलाकारहरुकाे अभिनय रहेकाे छ । तेजश रेग्मी र बिष्णु बि.क काे स्वमा सजिएकाे उक्त गितकाे सम्पादन छवि राना मगरले गरेका हुनभने बिनाेद बाजुरालीले एरेन्ज गरेका हुन । उक्त गितकाे रेकर्डिङ खड्का मालाश्री स्टुडियाेमा भएकाेथियाे ।