तनहुँ जिल्ला दमौली झाुटार निवासी राम कुमार श्रेष्ठ स्वास्य समस्याका कारण अचेत अबस्था हुनगई यहि जेठ २२ गते साझ ११ः३० बजेको समयदेखि सम्पर्कबिहिन हुनुभएकोले उहालाई देख्नुहुने महानुभाबहरुले नजिकैको प्रहरी कार्यलयमा वा ९८४२२६८७२०, ९८०७२५७७८५, ९८१३३०५५११, ९८२९१९१६४४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु ।
हराउनेको नाम ः राम कुमार श्रेष्ठ
स्थाई ठेगानः राम्जाकोट ५ तनहुँ
हराएको स्थानः दमौली झापुटा तनहुँ
सक्दो शेयर (share ) गरिदिनुहोला plz