व्यास नगरपालिका – ७ का नवनिर्वाचत अध्याक्ष कृष्ण न्यौपाने ले पदभार ग्रहण गरेका छन् । विहिवार वडा कार्यलयमा पदभार ग्रहण गरेका हुन् । उतm अवसरमा नवनिर्वाचत वडा सदस्यहरु निला धिमिरे, सरस्वती सुनार, सुक बहादुर र सुवास वाग्लेले पनि पदभार ग्रहण गरेका छन् ।