व्यास नगरपालिका वाडा नं ११ मा काङ्ग्रेस अग्रस्थानमा रहेको छ । २२ सय मत गन्दासम्म वडा अध्याक्ष पदमा रुख १ हजार १ सय १३ र सुर्यले ६ सय ६३ मत प्राप्त गरेकाे छ । प्रतिस्पर्धि एमाले भन्दा ३ सय ९३ मतले काङ्ग्रेस अगाडि रहेकाे निर्वाचन कार्यलय तनहुँले जनाएकाे छ ।
तेस्तै खुल्ला महिला सदस्य रुख मा १ हजार १ सय ३१ , सुर्य तर्फ ५ सय ९० मत प्रप्त गरेकाे छ । दलित महिला सदस्यमा रुख १ हजार १ सय ३१ र सुर्य ५ सय ४७ मत प्राप्त गरेकाे छ । खुल्ला पुरुष सदस्य १ रुखले १ हजार ७३ , सुर्य ५ सय मत प्राप्त गरेका छन । तेस्तै सदस्य मा रुख १ हजार १ सय १८ र सुर्य ५ सय ७१ मत प्राप्थत गरेकाे छ ।
