व्यास नगर पालिकाको ३० औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्रि दोवाटे बि.क ले पाठेघर र स्तन क्यान्सर भएका महिलाहरुकोलागी प्रदेश सरकारले खर्च हेर्ने व्याबस्था गरेको बताउनुभएको छ । थप जानकारीको लागी तलको लिङ्क किलिक गरी उहाँकै आवाजमा जस्ताको तस्तै भिडियो हेर्न सक्नुहुनेछ ।