सुरेश सुनार तनहुँ
नेपाल कराते महासंघ तनहुँ द्धारा प्रथम व्यास नगर मेयर कप सम्पन्न भएको छ । शनिवार दमौलि पाटि प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रतियोगिता गण्डकी प्रदेशका आन्तरीक मामिला मन्त्री डोबाटे बिकले उद्घाटन गरेका थिए । नेपाल कराते महासंघ तनहुँका अध्यक्ष मनिराज थापाको सभापतित्वामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सदस्य सरिता गुरुङ, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल , जिल्ला समन्वाय समितिका अध्यक्ष शान्ति रमण वाग्ले , ब्यास नपा प्रमुख बैकुण्ठ न्यौपाने , वाडा नं २ का अध्यक्ष काशिराम श्रेष्ठ , जिल्ला खेलकुद बिकाश शमितिका अध्यक्ष अनिल पाण्डे लगाएले बोलेका थिए ।
उक्त खेलमा महिला र पुरुष खेलाडी दुबैको उत्कृष्ट सहभागी रहेको अध्यक्ष थापाले जानकारी दिए। सितोरियो कराते , गोजुरियो , गोजुकाई र सोतोकान करातेका खेलाडि गरि जम्म २ सयभन्दा बढि खेलाडि सहभागी रहेको सोहि खेलकी प्रशिक्षाक सज्जा सुनारले जानकारी दिईन ।
करीब २ सयभन्दा बढि सहभागी मध्य पुरुष २५ केजितर्फ सरोज गुरुङ प्रथम, जेसन गुरुङ दितिय पृतम श्रेष्ठ तृतिय र पुष्कर थापा दोश्रो तृतिय भएका छन । तेस्तै ३० केजी पुरुष तर्फ प्रथम सक्रन परियार, दितिय युक्सन गुरुङ , तृतिय अलेवि तामाङ र दोश्रो तृतिय शुसान्त श्रेष्ठ भएका छन । ३३ के जी पुरुष तर्फ प्रथम राज कुमार आले, दितिय सौरभ वाग्ले, तृतिय सहर्स श्रेष्ठ र दोश्रो तृतिय जेगिस सारु भएका छन । ३५ के जि पुरुष तर्फ सनराईस श्रेष्ठ प्रथम, सोनम श्रेष्ठ दितिय, सन्देश श्रेष्ठ तृतिय र शिव राना मगर दाश्रो तृतिय भएका छन ।
तेस्तै ४० केजी पुरुष तर्फ प्रथम सुगम सारु ,दितिय निकेस पौडेल , तृतिय प्रितम उपरकोटी, र दोश्रो तृतिय सुशील बि।क भएका छनभने ४५ केजी पुरुष तर्फ प्रथम संगम राना , दितिय सुदिप थापा, तृतिय अनित थापा र दोश्रो तृतिय अजित परियार भएका छन । ५० केजीतर्फ प्रथम बिक्रम सुनार ,दितिय सुमन राना, तृतिय संगम परियार दोश्रो तृतिय किसान बिक भएका छन । ५५ केजि पुरुष तर्फ प्रथम ईशाक परियार, दितिय रोशन श्रेष्ठ , तृतिय सन्देश राना मगर र दोश्रो तृतिय किरण श्रेष्ठ भएका छन । तेसैगरी ६० केजी पुरुष तर्फ प्रथम युनिष थापा , दितिय जेनिस कुमाल, तृतिय विश्व राज दर्जि र दोश्रो तृतिय सन्देश श्रेष्ठ भएका छन । ६५ केजी पुरुष तर्फ मनोज श्रेष्ठ प्रथम , अन्जन बसौला दितिय, मदन आले मगर तृतिय र अम्रित बिस्ट दोश्रो तृतिय भएका छन ।

नेपाल कराते महासंघ तनहुँ द्धारा प्रथम व्यास नगर मेयर कप सम्पन्न
तेस्तबे महिला तर्फ भने ३० केजीमा प्रथम सुधा बानिया, दितिय जेसिका थापा, तृतिय परिधि घिमिरे, दोश्रो तृतिय सन्ध्या ठकुरी भएकि छन । ३५ केजी महिला तर्फ प्रथम मनिशा श्रेष्ठ , दितिय प्रमिशा श्रेष्ठ , तृतिय सृष्टि नेपाली र दोश्रो तृतिय अस्मिता सापकोटा भएकि छन । ४० केजी महिला तर्फ अस्मिता थापा, साईना श्रेष्ठ , आकृति श्रेष्ठ , शान्ति गुरुङ क्रमस प्रथम, दितिय, तृतिय र दाश्रो तृतिय भएकि छन । ४५ केजी महिला तर्फ प्रथम अपेक्षा थापा , दितिय सबिना राना, तृतिय प्रिन्सिला श्रेष्ठ र दोश्रो तृतिय कृतिका गुरुङ भएकि छन ।
५० केजी महिला तर्फ प्रथम कुसुम थापा, दितिय निशा पुन, तृतिय निश्मा आले र दोश्रो तृतिय रिदिमा गुरुङ भएकी छन । ५५ के महिला तर्फ प्रथम मनिषा पुन , दितिय नमुना गुरुङ , तृतिय निकिता आले र दोश्रो तृतिय कुमारी थापा भएकि छनभने ६० केजी महिला तर्फ सबिना कुमाल प्रथम, सृष्टि हमाल दितिय, सरु राना तृतिय र करुणा घर्ती दोश्रो तृतिय भएकि छन । प्रथम दितिय र तृतिय गरि कुल ६८ जना खेलाडि बिजयि भएको अध्यक्ष थापाले जानकारी दिए ।