रोट्रयाक्ट क्लव अफ दमौलीको अध्यक्ष पदमा गोविन्द तिमिल्सिना चयन भएका छन्।क्लवको दोस्रो साधारण सभाबाट तिमिल्सिनालाई अध्यक्ष पदमा चयन गरेको हो ।
उपाध्यक्षमा विपिन गौली र उमेश पौडेल ,कोषाध्यक्ष पवन पौडेल चयन भएका हुन्।
त्यस्तै सचिवमा करण नेपाली चयन भएका छन् ।सह सचिव शुसासन अधिकारी, सह कोषाध्यक्ष अशिम कुंवर,डिरेक्ट चियर सुमन राज ओझा,क्लव एडमिनटेसन चियर सुदिप जंग बस्नेत ,सभिस पोजेक्स चियर सुर्य मौरती,रोटरी फाउन्डेशन चियर विशाल खत्री रहेका छन्।
क्लवको पब्लिस इमेन्ज चियर मदन तिमिल्सिना, पोफेनल डेल्पमेन्ट चियर जगदिश काफ्ल,पाटनर इन सर्भिस,कोडिनेटर रेवति सदाशखर,इन्टरनेशनल सर्भिस चियर सागर कुवर ,क्लव सल्लाकार मनोज राउत र अनुज विमली,अध्यक्ष सल्लाकार दामोदर भण्डारी रहेका छन् ।
