Listen
advertise with tanahun taranga news
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

मृतकका परिवारलाई रु छ लाख ५० हजार क्षतिपूर्ति

सुरेश सुनार

२० माघ २०७८, बिहीबार

367
Share

ट्रकको ठक्करबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई रु छ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका आफन्तजनले उचित क्षतिपूर्तिको माग गर्दै मङ्गलबार र आज जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि उक्त सहमति भएको हो । ट्रकको ठक्करबाट सोमबार राति व्यासनगरपालिका–५ साँघे निवासी विकास विक र अनिल बाचे मगरको मृत्यु भएको थियो । जन्मदिन मनाउन तनहुँको बन्दीपुर जाने क्रममा व्यासनगरपालिका–१२ स्थित देउरालीमा लु१ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको थियो । दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१८प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको उक्त ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको शव दमौली अस्पतालस्थित शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । सहमतिपश्चात् दुवै जनाले आफ्नो शव बुझेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

नेपाल रुबेला–मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो : स्वास्थ्यमन्त्री पौडेल

‘तिजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ : गृहमन्त्री लेखक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता, धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल

सरकारको खर्चभन्दा आम्दानी दोब्बर

लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ गरिने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

आदिकवि भानुभक्त क्याम्पसका प्रशिक्षार्थीहरु

बिशाल रुचाल
युबराज डौलिया
धन बहादुर आले

© Tanahun Taranga Media Pvt. Ltd. - 2025 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal