Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

तनहुँको ऋषिङ गाउँपालिका- ४ मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार जोड्ने कालीगण्डकीको गडगढीघाटमा अलपत्र अवस्थामा रहेको पुल। ४ वर्षमा सम्पन्न गर्ने गरी वि.सं २०७३ असार २९ गते सम्झौता भएको पुलको काम हालसम्म ६० प्रतिशत मात्रै सकिएको छ। तस्बिरः रासस

तनहुँ तरङ्ग

१५ पुष २०८२, मंगलवार

919
Share

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलसम्म पुग्ने पहुँच सडक निर्माणका लागि भित्ता काट्ने काम हुँदै ।तस्बिर : रासस

तनहुँको ऋषिङ् गाउँपालिका-१,  काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध  हिमशृङ्खला । तस्बिरः रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटनस्थित पहेँलपुर तोरी खेती । तस्बिरः रासस 

तनहुँको बन्दीपुर गाउँपालिका–४ सिद्धगुफाभित्र रहेको सिद्धबाबाको पूजा गर्ने स्थान । भगवान् शिवको विशेष पूजा गरिने यहॉ साउनमा मेला लाग्ने गरेको छ । सिद्धबाबा नाम गरेका सन्तले यसै गुफामा ध्यान गरी ज्ञान प्राप्त गरेको मानिन्छ । तस्बिरःरासस

तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित पर्यटकीय गाउँ कोरीखाबाट देखिएको कुहिरो र पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाललगायतका हिमश्रृङ्खला |तस्बिर : रासस

मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ । तस्बिरः रासस 

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal