Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।
तनहुँ तरङ्ग
८ भाद्र २०८२, आईतवार
244
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेको विन्ध्यवासिनी माइ मन्दिर । यस मन्दिरले यहॉ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर:रासस
तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर । तस्वीर : रासस
सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुंगा कुदेर सिलौटा बनाउँदै कालीगढ। उपभोक्ता भन्छन्- आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन्। तस्बिर: रासस
तनहुँको भिमाद नगरपालिका-६ र म्याग्दे गाउँपालिका-५ जोड्ने सेती नदीमाथि जीर्ण अवस्थामा रहेको ऐतिहासिक झोलुंगे पुल। शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल विसं १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ। तस्बिरः रासस
मुग्लिन पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकको डिभाइडरमा रोपिएको दुबोको हरियाली । दमौली हजारमा छ लेन सडक विस्तारपछि डिभाइडरमा रोपिएको दुबोले आकर्षण थपेको छ । तस्बिर : रासस
तनहुँको व्यास नगरपालिका–३ दमौली बजारमा आइतबार साँझ गाईजात्रा निकाल्दै नेवार समुदाय । वर्षभरी मृत्यु भएका आफन्तको सम्झनामा गाईको रुपमा तस्बिर टाँसेर बजार परिक्रमा गर्ने गरिन्छ । तस्बिर : रासस