तनहुँको भिमाद नगरपालिका-६ र म्याग्दे गाउँपालिका-५ जोड्ने सेती नदीमाथि जीर्ण अवस्थामा रहेको ऐतिहासिक झोलुंगे पुल। शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल विसं १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ। तस्बिरः रासस