पृथ्वी राजमार्ग मुग्लिन–पोखरा पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित निर्माण भएको ६ लेनको सिधा सडक, बेलचौतारा बजार, हरियाली क्षेत्र र नागबेली परेर बगेको सेती (शुक्ला) नदी । राजमार्गको पुल निर्माणस्थल, म्याग्दे गाउँपालिकाको तुरतुरे, मनपाङ क्षेत्रमा सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। तस्बिरः रासस