Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुवासमा लगाइएको चैते धान। पछिल्लो क्रममा चैते धान खेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएपछि तनहुँमा ‘चैते धान खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ। तस्बिर : सागर गिरी/रासस
सुरेश सुनार
८ बैशाख २०८२, सोमबार
545
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविरमा लठ्ठी टेक्दै सेवा लिन आएका ज्येष्ठ नागरिक । जनतालाई घरदैलोमानै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले सात वटै वडामा आयोजना गरेको घुम्ती शिविर असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेको विन्ध्यवासिनी माइ मन्दिर । यस मन्दिरले यहॉ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर:रासस
समुद्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा अवस्थित बतासे याकखर्क लेकबाट देखिएको मुस्ताङको थासाङ गाउँपालिका-१ मा रहेको टुकुचे गाउँ, नालान्दा बुद्धिष्ट विद्यालय, पृष्ठभूमिमा बर्खायाममा उर्लिएको कालीगण्डकी नदी र आसपासका क्षेत्र ।
तनहुँको व्यास नगरपालिका– ११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर । तस्वीर : रासस
सिन्धुलीको कमलामाई नगरपालिकास्थित बसपार्क नजिकै ढुंगा कुदेर सिलौटा बनाउँदै कालीगढ। उपभोक्ता भन्छन्- आधुनिक उपकरण मिक्स्चर–ग्राइन्डर आएपनि ग्रामीण भान्सामा परम्परागत लोहोरो र सलौटोको प्रयोग घटेको छैन्। तस्बिर: रासस
तनहुँको भिमाद नगरपालिका-६ र म्याग्दे गाउँपालिका-५ जोड्ने सेती नदीमाथि जीर्ण अवस्थामा रहेको ऐतिहासिक झोलुंगे पुल। शुक्लागण्डकीस्थित मिनामखानीबाट निकालिएका फलाम र स्थानीय कालीगढबाट उक्त पुलको निर्माण गरिएको थियो। यो पुल विसं १७७८ मा निर्माण भएको शिलालेखमा उल्लेख छ। तस्बिरः रासस