मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ भन्ने नाराका साथ महिला उद्यमी समिति तनहुँको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५औँ स्थापना दिवसको अवसरमा विभिन्न उद्योगी, व्यवसायीलाई सम्मान गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै । तस्बिर ÷रासस