गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा मङ्गलबार पोखराको लेखनाथमा आयोजित ‘दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी’ अन्तरक्रियामा मन्तव्य राख्दै । तस्बिरः रासस