अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्डको आयोजना एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको सहकार्यमा धम्पुसदेखि अस्तामसम्म आयोजित पदयात्रामा सहभागी नेपालस्थित विभिन्न विदेशी कुटनैतिक नियोगका प्रतिनिधिलाई हेम्जाकोट गाउँमा स्वागत गर्दै स्थानीय । तस्बिर : रासस