गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई लमजुङको बेसीशहर नगरपालिका–३ मा स्वागत गर्दै प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङ । उहाँ नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङको नवनिर्मित भवन उद्घाटन कार्यक्रमममा आज यहाँ आउनुभएको हो । तस्बिर /रासस