जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार बिहान राष्ट्रिय परिचयपत्र बनाउन आएका सेवाग्राहीको भीड । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि कार्यालयमा बिहान ६ बजेदेखि नै सेवाग्राहीको भीड लाग्ने गरेको छ । तस्बिर : रासस