त्रिशूली र देवीघाट जलविद्युत केन्द्रलाई विद्युत उत्पादनका लागि त्रिशूली नदीमा बाँध बनाएर ल्याइएको पानी बालुवा थिग्राउन बनाइएको विदुर नगरपालिका–९ स्थित जलाशय । उक्त जलाशयको उपभोग गरेर विदुर नगरपालिकाले जलविहार र पर्यटकीय उद्यानको निर्माण गर्न डिपिआरपश्चात योजना कार्यान्वयनको लागी नेपाल विद्युत प्राधिरकणबाट सहमतिको पखाईमा छ । तस्बिरःरासस