तनहुँ जिल्ला भलिबल सङ्घको आयोजनामा बिहीबारदेखि तनहुँको व्यास नगरपालिका–३ खुल्लामैदानमा सुरु अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा रेफ्रीलाई बल दिएर उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा नौ स्थानीय तहको सहभागिता रहेको छ । तस्बिरःरासस