नेपाली सेनाद्वारा निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको ट्र्याक खोलिँदै । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोसी करिडोरको च्याम्ताङ्ग–घोङ्घप्पा (१०.५१ किमी) खण्डमा दुई किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ । तस्वीर ÷रासस