तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न मङ्गलबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई प्रमाणपत्र हस्तान्तरण गर्दै । १६ देखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लगाएपछि नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । तस्बिर :रासस