उपप्रधानमन्त्री एवं गृह मन्त्री रबि लामिछानेले मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेससहितका विपक्ष दलहरूको बेल घेराउ र नाराबाजीका बीच प्रस्तुत गर्नुभएको “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०” प्रस्ताव पारित । तस्बिर : रासस