निर्माणाधीन पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा भित्ता काट्ने काम हुँदै । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ६० र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर÷रासस