कपिलवस्तुको शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटालगायत अति गरिब, विपन्न, अभिभावकविहीन बालबालिकालाई बुधबार शैक्षिक सामग्री वितरण गर्दै । ६० जना बालबालिकालाई कापी, कलम झोलालगायत सामाग्री वितरण गरेको वडा अध्यक्ष सापकोटाको भनाई छ । तस्बिर : रासस