होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा आइतबार तनहुँको दमौलीमा सुरु मस्र्याङ्दी करिडोर अन्तर्गतका होटल व्यवसायीका लागि स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहसम्बन्धी तालिमको उद्घाटन समारोहमा सहभागी । सोमबारसम्म सञ्चालन हुने तालिममा विभिन्न जिल्लाका ६० जनाको सहभागिता छ । तस्बिर ः रासस