तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दीखोलामा शनिबार आयोजित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गरेर प्रथम हुने कालीभञ्जन गण (इ) लाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठ । कालीभञ्जनले एक हजार २४ किलो फोहर सङ्कलन गरेर नगद रु दश हजार प्राप्त गरेको छ । तस्बिर÷रासस