नेत्र ज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपाचार शिविरमा आँखा परीक्षण गराउँदै सहभागी । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा नेत्र ज्योति सङ्घ खोटाङले वैशाख–२९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर आयोजना गरेको हो । तस्बिर ÷रासस