सुर्खेतको वीरेन्द्रनगरमा शनिबार रेस नेपालले आयोजना गरेको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्न सफल विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीलाई मेडलसहित प्रमाणपत्र हस्तान्तरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : रासस