Listen
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित समारोहमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलगायत। तस्बिर : रासस
तनहुँ तरङ्ग
२४ बैशाख २०८१, सोमबार
982
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीय स्थल । सेल्फी पार्कबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ ।
मिथिलाक्षेत्रमा माघ १ गतेका दिन मनाइने तिला सङ्क्रान्तिका लागि महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा चिउरा, भुजा र तिलमा भेली हालेर लड्डु बनाउँदै महिलाहरू । यस दिनमा यहाँ घर घरमा चिउरा, भुजा र तिलको लड्डु खाने चलन छ ।
माघी पर्वको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामामा आयोजित माघी मेलामा नाचगान गर्दै स्थानीय थारू कलाकारहरु ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित चुनपहरामा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको आयोजनामा चट्टान आरोहण गर्न सिक्दै प्रशिक्षार्थी । सङ्घले प्रथम तहको चट्टान आरोहण सिकाउन यहाँ प्रशिक्षण दिने गरेको छ । तस्बिरः रासस
तनहुँको भानु नगरपालिका–१ मा जारी प्रथम भानु महोत्सवमा राखिएको भानुभक्त आचार्यको शालिक । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ९ देखि महोत्सव आयोजना गरिएको हो । तस्बिरः रासस