जाजरोकोटको भेरी नगरपालिका -१ र नलगाड नगरपालिका- १ को सिमानास्ठित भूकम्प प्रभावित गाउँ ठूला बगर । गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले यस गाउँमा रहेका करिब ३० घर पूर्ण रुपमा भत्किएका थिए । भूकम्पले भत्किएका धेरै घरहरु अझै पुनर्निर्माण हुन सकेको छैनन् । तस्बिर : रासस