तनहुँको म्याग्दे गाउँपालिकाको आयोजना, नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापन कार्यक्रमको सहयोगमा म्याग्दे गाउँपालिका–२ जामुने स्वास्थ्य चौकीमा सम्पन्न मोतियाविन्दुको शल्यक्रियापछि ज्येष्ठ नागरिक । आँखा परीक्षणपश्चात् एक सय ९३ जनामा मोतियाविन्दु फेला परेको छ । तस्बिर ः रासस