१२ श्रावण २०८१, शनिबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
व्यापार तथा निर्यात संवद्र्धन केन्द्रद्वारा सोमबार काठमाडौँमा आयोजित १७औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायत । तस्बिर/रासस
तनहुँ तरङ्ग
१७ बैशाख २०८१, सोमबार १२:११
775
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
मनाङ नासो गाउँपालिका–९ मा पर्ने स्ल्क्यु छहराको पक्की कलभर्ट पुल असार १७ गतेको बाढीले बगाएपछि चामे गाउँपालिका र माथिल्लो मनाङमा सवारी आवतजावत ठप्प भएको छ भने यस पुलनिर्माणले सवारीसाधान आवतजावतमा सहज हुनेछ । तस्बिरः रासस
संखुवासभाको खाँदबारीमा नेवार समुदायद्वारा नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार निकालिएको नेवाः संस्कृति झल्किने झाकी । संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीसदिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । तस्बिरः रासस
भारतको पञ्जाव प्रान्तस्थित प्रसिद्ध सहर अमृतसरमा रहेको ऐतिहासिक स्वर्ण मन्दिर । यो मन्दिर सिख धर्मावलम्बीहरूको महत्वपूर्ण एवं पवित्र मन्दिर मानिन्छ । तस्बिरः रासस
वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउसो देखिएको रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आसपासको दृश्य । तस्बिर : रासस
मुस्ताङको मार्चे लेकको चरन खर्कमा पालिएका चौरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । चौरी, भेडा, बाख्रा, गाईभैसीलाई पोसिलो घाँस खुवाउन हिमालका फेदीमा गोठ लैजाने गरिएको छ । तस्बिरःरासस
तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित पृथ्वी राजमार्गको सडकको सडकको बीचभाग (डिभाइडर)मा चाइनिज दुबो रोप्दै महिला । राजमार्गको सडक विस्तार सम्पन्न भइसकेको स्थानमा सडकको बीचभाग(डिभाइडर)मा दुबो रोप्ने कार्य अगाडि बढाएको आयोजनाले जनाएको छ । तस्बिर : रासस
समाचार सुन्नुहोस