Listen
For Advertisement call us 9807257785
Skip Ad ❯
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा सञ्चालनमा ल्याइएको मोटरबोट । उक्त तालमा लामो समयदेखि फोहोर भएको र तालमा पानी नजमेकाले डुङ्गा सञ्चालनमा आउनसकेको थिएन । तस्बिरः रासस
तनहुँ तरङ्ग
१४ बैशाख २०८१, शुक्रबार
404
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित केबलकार चढेर बन्दीपुरबाट फर्किदै आन्तरिक पर्यटक । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सोही वडाको बरालथोक जोडिने केबलकारले आकर्षण थपेको छ । तस्बिर : रासस
तनहुँको भानु नगरपालिका–१०, चोक चिसापानीबाट देखिएको लमजुङको सुन्दरबजार, भोटेओडार क्षेत्र र पृष्ठभूमिमा लमजुङ र मनास्लु हिमाल। तस्बिरः रासस
तनहुँको ऋषिङ गाउँपालिका–१, मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि काटिएको पहाडको भित्ता । यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध निर्माण गरिँदैछ। आयोजनाको ३ वटा ‘प्याकेज’मा धमाधम काम भइरहेको छ । तस्बिर : रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर बजार नजिकै रहेको खड्गदेवी मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिर: रासस
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर बजार नजिकै रहेको खड्गदेवी मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुवासमा लगाइएको चैते धान। पछिल्लो क्रममा चैते धान खेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएपछि तनहुँमा ‘चैते धान खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ। तस्बिर : सागर गिरी/रासस