१२ श्रावण २०८१, शनिबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले नारायणी नदी किनारमा बिहीबार आयोजना गरेको जल उद्वारसम्बन्धी कृतिम अभ्यास कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः रासस
तनहुँ तरङ्ग
१३ बैशाख २०८१, बिहीबार १५:३५
620
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
पोखराको गौरीघाटस्थित फेवातालमा डोरीले बाधेर ‘पार्किङ्ग’ गरेर राखिएका डुङ्गाहरु। तस्बिर ः रासस
आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवार, हिमचुली युवा क्लब, सालबिस्ने युवा र भिमसेन युवा क्लबद्वारा आयोजना हुने १७औँ भानुकप–२०८१ को जानकारी दिन शनिबार तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नगर प्रमुख आनन्दराज त्रिपाठी । रु दुई लाख ५० हजार २११ राशीको भानुकप यही साउन १९ गतेबाट भानु नगरपालिका–१ भन्सारमा प्रतियोगिता सञ्चालन हुनेछ । तस्बिरः रासस
मनाङ नासो गाउँपालिका–९ मा पर्ने स्ल्क्यु छहराको पक्की कलभर्ट पुल असार १७ गतेको बाढीले बगाएपछि चामे गाउँपालिका र माथिल्लो मनाङमा सवारी आवतजावत ठप्प भएको छ भने यस पुलनिर्माणले सवारीसाधान आवतजावतमा सहज हुनेछ । तस्बिरः रासस
संखुवासभाको खाँदबारीमा नेवार समुदायद्वारा नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार निकालिएको नेवाः संस्कृति झल्किने झाकी । संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीसदिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । तस्बिरः रासस
भारतको पञ्जाव प्रान्तस्थित प्रसिद्ध सहर अमृतसरमा रहेको ऐतिहासिक स्वर्ण मन्दिर । यो मन्दिर सिख धर्मावलम्बीहरूको महत्वपूर्ण एवं पवित्र मन्दिर मानिन्छ । तस्बिरः रासस
वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउसो देखिएको रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आसपासको दृश्य । तस्बिर : रासस
समाचार सुन्नुहोस