१२ श्रावण २०८१, शनिबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । यहॉ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् । तस्बिर ÷रासस
तनहुँ तरङ्ग
१३ बैशाख २०८१, बिहीबार १०:५६
514
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
भारतको पञ्जाव प्रान्तस्थित प्रसिद्ध सहर अमृतसरमा रहेको ऐतिहासिक स्वर्ण मन्दिर । यो मन्दिर सिख धर्मावलम्बीहरूको महत्वपूर्ण एवं पवित्र मन्दिर मानिन्छ । तस्बिरः रासस
वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउसो देखिएको रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आसपासको दृश्य । तस्बिर : रासस
मुस्ताङको मार्चे लेकको चरन खर्कमा पालिएका चौरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । चौरी, भेडा, बाख्रा, गाईभैसीलाई पोसिलो घाँस खुवाउन हिमालका फेदीमा गोठ लैजाने गरिएको छ । तस्बिरःरासस
तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित पृथ्वी राजमार्गको सडकको सडकको बीचभाग (डिभाइडर)मा चाइनिज दुबो रोप्दै महिला । राजमार्गको सडक विस्तार सम्पन्न भइसकेको स्थानमा सडकको बीचभाग(डिभाइडर)मा दुबो रोप्ने कार्य अगाडि बढाएको आयोजनाले जनाएको छ । तस्बिर : रासस
जुम्लाको सिंजा गाउँपालिका-३ स्थित हिमा नदीको किनारमा निर्माणाधीन अवस्थामा रहेको सिंजा गाउँपालिकाको प्रशासकीय भवन र आसपासको दृश्य । तस्बिर : रासस
जुम्लाको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको ‘स्वास्थ्य प्रवर्धन’ कार्यक्रममा स्थानीय महिलालाई कसरी स्वस्थ रहने भन्नेबारे जानकारी दिँदै पालिकाका स्वास्थ्यकर्मी । तस्बिरः रासस
समाचार सुन्नुहोस