१२ श्रावण २०८१, शनिबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा मङ्गलबार काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरका सडक पानीले पखाल्दै काठमाडौँ महानगरपालिका। तस्बिरः रासस
तनहुँ तरङ्ग
११ बैशाख २०८१, मंगलवार १४:१५
261
Tweet
Share
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
भारतको पञ्जाव प्रान्तस्थित प्रसिद्ध सहर अमृतसरमा रहेको ऐतिहासिक स्वर्ण मन्दिर । यो मन्दिर सिख धर्मावलम्बीहरूको महत्वपूर्ण एवं पवित्र मन्दिर मानिन्छ । तस्बिरः रासस
वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउसो देखिएको रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आसपासको दृश्य । तस्बिर : रासस
मुस्ताङको मार्चे लेकको चरन खर्कमा पालिएका चौरीगाई र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । चौरी, भेडा, बाख्रा, गाईभैसीलाई पोसिलो घाँस खुवाउन हिमालका फेदीमा गोठ लैजाने गरिएको छ । तस्बिरःरासस
तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीस्थित पृथ्वी राजमार्गको सडकको सडकको बीचभाग (डिभाइडर)मा चाइनिज दुबो रोप्दै महिला । राजमार्गको सडक विस्तार सम्पन्न भइसकेको स्थानमा सडकको बीचभाग(डिभाइडर)मा दुबो रोप्ने कार्य अगाडि बढाएको आयोजनाले जनाएको छ । तस्बिर : रासस
जुम्लाको सिंजा गाउँपालिका-३ स्थित हिमा नदीको किनारमा निर्माणाधीन अवस्थामा रहेको सिंजा गाउँपालिकाको प्रशासकीय भवन र आसपासको दृश्य । तस्बिर : रासस
जुम्लाको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको ‘स्वास्थ्य प्रवर्धन’ कार्यक्रममा स्थानीय महिलालाई कसरी स्वस्थ रहने भन्नेबारे जानकारी दिँदै पालिकाका स्वास्थ्यकर्मी । तस्बिरः रासस
समाचार सुन्नुहोस